Siraha Times
ताजा समाचार

व्याहुत सुडी सेवा समितिको अध्यक्षमा चन्देश्वर साह

  • चैत ३०, २०७५
  • ९४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत ३० व्याहुत सुडी सेवा समितिको अध्यक्षमा चन्देश्वर प्रसाद साह चयन भएका छन । समितिको शनिवार जनकपुरमा सम्पन्न दोश्रो महाधिवेशनबाट उपाध्यक्षमा विद्याकर प्रसाद साह , महासचिवमा लक्ष्मण प्रसाद साह , सचिवमा धु्रव नारायण साह र कोषाध्यक्षमा ऋषिकेश साह चयन भएका छन । समितिको सदस्यहरुमा धु्रवनारायण साह , जानकी प्रसाद साह , शम्भु साह , रामअशिष साह , उर्मिला साह र ललिता देवी साह चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१