Siraha Times
ताजा समाचार

नगर स्तरीय T-20 क्रिकेट खेलमा सिरहा १७ को शानदार जित

  • माघ २१, २०८०
  • १२९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा माघ २१ गते । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ शुक्रवार देखि संचालन भएको सिरहा नगरपालिका नगर स्तरीय T-20 क्रिकेट प्रतियोगितामा आज सिरहा नगरपालिका वडा न.१७ का टिम विजयी हासिल भएका छन । आज बिहान ९ बजेदेखि सदरमुकाम सिरहामा रहेको सुर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा भएको क्रीकेट खेलमा सिरहा नगरपालिका वडा न.६ बसबिट्टा र सिरहा नगरपालिका वडा न.१७ का खेलाडी बिजय भएका हुन अबको खेल सिरहा नगरपालिका वडा न.२० र वडा न.१७ बिच माघ २५ गते हुने भएको छ ।

alt

प्रतिक्रिया दिनुहोस

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

संविधान दिवस मनाउन स ...

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला ...

खडकमा सर्पदंश उपचार ...

ओम प्रकाश यादव असोज १ । सर्प तथा बिच्छीको टोकाइबाट प्रभावित हजारौँ बिरामीले उपचार सेवा पाउँदै आएको ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१