Siraha Times
ताजा समाचार

मायाँदेवी गापाको प्रमुख प्रशासकीय प्रशासकिय अधिकृत विरुद्ध गापा अध्यक्षलाई ज्ञापन पत्र

  • माघ १५, २०८०
  • ११२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश पाण्डे,कपिलबस्तु १५ माघ, कपिलबस्तु जिल्लाको मायाँदेबी गाँउपालिकाका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सबिन सिंङ चौधरी बिरुद्ध गाँउपालिका अध्यक्ष वलिउद्धिन मुसलमालाई ज्ञापन पत्र बुझाएका छन् । मायाँदेबी गाँउपालिका ८ वटै वडाका वडा अध्यक्षहरुले प्रशासकीय अधिकृत सबिन सिङ चौधरीको क्रियाकलाप, वडा लगायत गाँउपालिका भित्रको जनप्रतिनिधि तथा आम जन समुदाय संग अभद्र तारिकाले प्रस्तुत हुन जनतालाई दुःख जनप्रतिनिधि र जनतालाई असहोग गर्न लगायत कार्यहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

जनप्रतिनिध जनता प्रति उत्तरदायी हुने भएकोले प्रशासकीय अधिकृत बदनियत पूर्ण तरिकाले गर्ने सम्पूर्ण जन समुदायलाई दुःख दिन कार्य गर्न भएकोले आर्थिक चलखेल तिर बिशेष ध्यान पुर्याउने उद्देश्य भएकोले आम जनताको काम छिटो नभएकोले मायाँदेबी गाँउपालिका सम्पूर्ण वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध संघर्ष कार्याक्रम घोषर्ण गर्ने चेताउनी दिन चाहन्छौ त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लिनु पर्नै ज्ञापनपत्रमा उल्लेख भएको छ । हामी सबैलाई मिलाएर लिएर जाने गाँउपालिका अध्यक्ष वलिउद्धिन मुस्लमानको भनाई रहेको छ । वडाको सम्पूर्ण आर्थिक क्रियाकलापहरु पालिकबाटै हुनपर्नै र मेरो आर्थिक क्रियकलाप कुनै अनियमति नगरेको भनाई ,नियम बिना कुनै कार्य नगर्न प्रमुख प्रशासकीय अधिकृतको भनाई छ अगामी दिनमा सबैलाई मिलाएर लिएर जाने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१