ताजा समाचार

सहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवको कमा लै कमाल

  • चैत २७, २०७५
  • १२७३ पटक पढिएको
  • राजन सिंह
alt

चैत २७ । धनुषाको सहिद नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरबासीहरु लाई हरेक क्षेत्रमा समृद्धिका बाटो तर्फ अग्रसर हुँदै शिक्षा, स्वास्थ ,कृषि ,बेरोजगार जस्ता प्रमुख समस्याहरु घनिभुतरुपले समाधान गर्न लागिपरेका छन ।नयाँ शैक्षिकसत्रको सुरुवात संगै बिधालयहरुमा आबश्यकता अनुसारको शौचालय , कक्षाकोठा , रङरोगन, कम्प्युटर , बिद्धुतीय हाजिरी लगायतका रकम निकाशा गरि गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । युवा बेरोजगारहरु लाई रोजगारी दिन विभिन्न किसिमका सिपमुलक तालीमहरु दिनुको साथै पढेलेखेका युवाहरूलाई आफ्नै गाउँठाउँमा रोजगार सृजना गर्न उदेश्यले एक महिनासम्म निशुल्क " नगरस्तरीय लोक सेवा आयोग तैयारी परामर्श कार्यक्रम तथा सुरक्षित आवास निर्माण मेसन तालीम " कार्यक्रमको उदघाटन मेयर बरबरिया यादवले गर्नु भयो ।उक्त अबसरमा उप -मेयर शिला देबि कापर नि प्रशासकीय अधिकृत नन्द कुमार झा वडा अध्यक्ष एबम सदस्यहरु, ने क मा नेता हल्खोरी कापर, इ प्र का इन्सपेकटर सहाब भिम बहादुर खड्का अ ने शि संगठनका नगर अध्यक्ष श्रीकृष्ण भिनवार लगायतका बक्ताहरुले युवा बेरोजगार तथा भर्खरै SEE परिक्षा दिएका बिद्यार्थीहरु लगायत सम्पुर्ण इच्छुक नगरबासीहरु लाई मौकाको फाइदा लिइ सक्षम आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤