Siraha Times
ताजा समाचार

जन्ता क दलान वनडिभिजन कार्यालय लहानमा अतिथि सत्कार

  • पुस १८, २०८०
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ पुस । सिरहाको लहान १५ स्थित कोइराला खोला सामुदायिक वन उपभोक्ता समूहद्वारा ब्यबस्थापनमा रहेकोे हाथीदह सिमसार तथा पर्यटकीय क्षेत्र भित्र पाठेबाघ (Royal bengal tiger ) ब्यबस्थापन गर्न तथा कल्याणपुर नगरपालिकाको कमला कोरिडर भित्र जडिबुटी खेतीको लागि स्थलगत निरिक्षण गर्न आएका नेपाल सरकार , रास्ट्रीय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक तथा जडिबुटी कम्पनी तथा प्रशोधन केन्द्रका अध्यक्ष डा सिन्धु प्रसाद ढुंगाना र जडिबुटी कम्पनी तथा प्रशोधन केन्द्र कोटेश्वरकी महाप्रबन्धक श्रीमति सङिता यादव लगायतको टीमलाई "जनता क दलान डिभिजन वन लहानमा हार्दिक स्वागत तथा सम्मान गरेको जानकारी कार्यालय प्रमुख सुजित झाले दिएका छन। केहि दिन यता वन कार्यालयको सक्रियताले चुरे संरक्षणमा राम्रो प्रगति देखिएको छ। सिरहा जिल्लाको चुरे क्षेत्र बनजन्तु र जडिबुटीको लागी निकै राम्रो रहेको बिज्ञहरुको सुझावलाई मध्यनजर गर्दै नेपाल सरकार वन मन्त्रालय मार्फत अगाडी बढेको बताउदै डेफो झा अब तालतलैया र सिमसार क्षेत्रमा पनि तिनै तहको सरकार अगाडी बढ्न जरुरी रहेको बताएका हुन।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१