Siraha Times
ताजा समाचार

अम्बास सडकमा टिफर दुर्घटना

  • पुस १, २०८०
  • १५२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस १ । सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् । स्थानिय निर्माणाधिन अम्बास सडकको निर्माण सामाग्री बोकेर दक्षिणबाट उत्तरतिर गइरहेको गाडी स्थानिय घुम्तीमा दुर्घटना भएको हो । स्थानियको सहयोगमा चालक र अर्का एक जनालाई वाडा नम्बर १३ को एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल लगिएको बुझिएको छ । दुर्घटना आज दिउसो करिब १ बजेर ३० मिनेटमा भएको थियो

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले २४ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१