Siraha Times
ताजा समाचार

सा.कि.कृ. स. सं.लि.को १४औ साधारण सभा सम्पन्न

  • मंसिर ३०, २०८०
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० मंसिर सिरहाको धनगढीमाई नगरपालिका १मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध को १४ औं बार्षिक साधारणसभा सम्पन्न। गरिब दलित अतिबिपन्न घरपरिवारहरुको सहारा बन्दै गैरहेको यो संस्था आफ्नो सेवा बिस्तार गर्न खोज्दैछ खुशीको कुरो हो। यसरी नै च्याउ जस्तो उम्रीएको सहकारीहरु यसरी नै २ बर्ष मात्र इमन्दारीपुर्वक काम गरिदियो भने नेपाली नागरिक कसैको मुख ताक्नु पर्दैन न त कुनै युवा नै बिदेशीनु पर्दैन। यस महान कार्य प्रति सबै सरकारको ध्यानाकर्षण होस। झोले सहकारीहरुको निगरानी होस।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१