ताजा समाचार

हेल्प मधेशी नेपाल,कतार र ,साउदी अरब बरा पर्सा का पीड़ितहरुलाई संबेदना प्रकट

  • चैत २०, २०७५
  • १३८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

हेल्प मधेशी नेपाल,कतार र ,साउदी अरबका अध्यक्षहरु क्रमशः राम उदगार यादव , पवन ठाकुर र कमलदेव साहले सामुहिक रुपामा प्रदेश न.२ को बारा र पर्शा जिल्लामा बिनाशकारी हुरिबतासका कारण ज्यान गुमाएका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली दिएका छन साथै घाइतेहरुका शिघ्रस्वाथ्य लाभका कमानसङ सोक संतिप्त परीवारहरुलाइ भगवानले धैर्यधारन गर्ने क्षमता प्रदान गरुन भन्ने कामना गरेका छन।हेल्प मधेशी नेपाल , कतार , र साउदी अरबका सम्पुर्ण सेवक साथीहरुलाइ बिनाशकारी हावाहुरीका कारन प्रभावित भएकाहरुलाइ अ-आफ्नो ठाउँबाट सके जति उदार कार्यमा सहयोग गरौ भने तिनवटै अध्यक्षहरुले आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤