ओम प्रकाश यादव लहान मंसीर १७ । मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिकाको ट्राफिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ३२ औं अन्तरास्ट्रिय अपांग दिवस कार्यक्रम सपन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता संजय अग्रवालले गर्नु भएको थियो भने उदघोष मंसी साहको रहेको थियो कार्यक्रममा अपांगलाई निकै नै चुनौती खेप्नु परिरहेको छ कुनै सवारी साधनबालाले पहिला त अपांग देख्ने वितिकै गाडीनै रोकिदिदैन कथमकदाचित रोक्यो भने बस्ने ठाउँ नै हुदैन यस्ता प्रविर्तिहरुलाइ सक्दो समाधान गरियोस भनि नेपाल प्रहरीका डिएसपी जिल्ला ट्राफिक तथा यातायात कार्यालय लहानलाई अनुरोध गरेका थिए ।

मन्तव्यकै क्रममा जिल्ला ट्राफिक उपरीक्षक डम्मर बहादुर पुरीले आफ्ना अधिकारका लागि आफै लड्नु पर्छ कोहि लेउ भनेर दिदैन रह्यो कुरा हाम्रो यदि कुनै सवारी चढ्दा सवारीभित्र अपांग , विपन्न , तथा जेष्ठ नागरिक भनेर प्रत्येक सवारीमा सिट छुट्याएको हुन्छ त्यो सिटमा बस्न दिएन भने हाम्रो नम्बर १०० मा सपर्क गर्नुस हामी उतिखेरै यस्ता समस्या समाधान गर्ने गरेका छौ ।

प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic