Siraha Times
ताजा समाचार

धनगढीमा नाला निर्माणको कार्य गर्दै महतो

  • कार्तिक ५, २०८०
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ५ । सिरहाको धनगढीमाईको धनगढी बजारको प्राकृतिक अस्पतालको दक्षिणी सडकको पछिमी छेउमा नालाको कार्य शुरू भएको छ । वर्षाको समयमा पानीको उचित निकास नहुँदा स्थानियको आवत जावतमा सहजता ल्याउनका लागि नाला निर्माणको कार्यलाई अगाडि बढाइएको छ । धनगढी बजारको दोश्रो सडकको रूपमा परिचित यस सडकको दायाँ बायाँको बस्तीमा सहजताका लागि निर्माण हुँदै आएको नालाले उक्त क्षेत्र डुवानमा नपर्ने निक्षीत भएको छ ।

स्थानियको चाहना बमोजिम वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा धनगढीमाई न.पा. वडा न.१० स्थानिय दलजित सिंहको घर देखि २३५ मिटर उतरतर्फ पश्चिम छेउको नाला निर्माण कार्यले वर्षाको पानी र स्थानियको घरहरूबाट निस्कने पानी नियन्त्रणका लागि राम्रो कार्य भएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१