Siraha Times
ताजा समाचार

प्रादेशिक अस्पताल लहानको नाम परिवर्तन गरि पुन: रामु उमा स्मारक अस्पताल राख्ने निर्णय

  • कार्तिक ४, २०८०
  • २१०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान ४ कात्तिक । प्रादेशिक अस्पताल लहानका नाम परिवर्तन गरि पहिलाकै नाम राखिएको छ  अब प्रादेशिक अस्पतालको नाम पुन रामु उमा स्मारक प्रादेशिक अस्पतालमा नामाकरण गरिएको छ  अस्पतालको नाम केहि दिन यता रामु उमा नभई खालि प्रादेशिक अस्पताल राख्दा निकै बिबाद चर्किएको थियो र दाता परिवारको अडान पछी आखिर अस्पतालको नाम परिवर्तन गरिएको हो  जग्गा दाताले लामो समयदेखि नाम परिवर्तनको माग गर्दै आएको थियो ।

नाम  परिवर्तन नगर्दासम्म जग्गादाताले अस्पतालको नाम जग्गा नामसारी नगर्ने विवाद पटक पटक चर्किदै आएको थियो अब नाम परिवर्तन गरिएपछी जग्गा अस्पतालको नाममा आउने भएको छ नाम परिवर्तनको लागि बिभिन्न निकायहरुको आन्दोलन तथा गोष्ठीहरु अनेक गतिविधि भरहने गरेको थियो यसै क्रममा केहि दिन पहिला ने क पा समाजवादी पार्टीका नेता सत्य नारायण यादवको पहलमा बिरोध कार्यक्रम पनि भएको थियो र अहिले नाम परिवर्तनको लागि  जनता  समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य तथा सिरहा क्षेत्र न० १ प्रदेश सभा " क " का राज कुमार गुप्ताले मधेश प्रदेशका मुख्य मन्त्रि सरोज कुमार राय यादवसंग आग्रह गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१