Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकाले मनायो राष्ट्रिय शोक

  • असोज २३, २०८०
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज सिरहामा राष्ट्रिय शोक मनाएको छ। सोमबार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका स्थानीय जनप्रतिनिधि , कर्मचारीहरुले इजरायलमा १० जना नेपाली विद्यार्थीको दु:खद् निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाएको पालिका अध्यक्ष केदारनाथ यादवले बताए। असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१