Siraha Times
ताजा समाचार

नगर-उपप्रमुख साह द्वारा जितमाहन मेलाको उद्घाटन

  • असोज १९, २०८०
  • ९७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ रजोपट्टिमा पर्ने श्री श्री १०८ श्री जितमहान बाबा मेला सुरु भएको छ । आज एक समारोहबीच बोदे बर्साईन नगरपालिकाका उपप्रमुख रेनु कुमारी साहले मेलाको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि वडा अध्यक्ष बैजनाथ चौधरी , ओभरसियर डमर साह , स्थानीय प्रशासन लागायतका नेता कार्यकर्ता, युवा, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । मधेसमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् । प्रदेश सरकारले बुधवार जितिया पर्वको अवसरमा महिलालाई सार्वजनिक विदा समेत दिएको छ

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१