चाइनामा मुस्लिम समुदाय लाई धार्मिक स्वतंत्रता न रहेको:- प्रवक्ता पठान

  • असोज १२, २०८०
  • ४८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज १२ कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको, बिस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता न रहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बाल बालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावक लाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे, मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लगेर मुस्लिम समुदायको उत्थानमा सबै सरोकारवाला जोड दिनु पर्ने बताउदै देशको मूलधारनै शिक्षा रहेकाले शिक्षा प्रति विशेष जोडदिनु पर्ने बताए। कार्यक्रममा सलिम अहमद, सगिर अहमद, मुर्तजा अलि, सब्बिर खान, सिराज आलम मदरसाका बाल बालिका तथा सरोकारवालाको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१