Siraha Times
ताजा समाचार

जसपा नेपालको पार्टी सुदृढीकरण तथा विस्तार कार्यक्रम भगवानपुरमा सप्पन्न

  • असोज ६, २०८०
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान -जनता समाजवादी पार्टी नेपालले आफ्नो संगठनको बिस्तार तथा पार्टी सुदृढीकरण अभियान कार्यक्रम भगवानपुरमा सप्पन्न गरेका छन। शुक्रबार दिउँसो सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका -३ स्थित श्री अधारभुत विद्यालयको प्राङ्गणमा सप्पन्न पार्टीको वडा कमिटीका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष श्री हरी नारायण यादवको सभापतित्वमा, प्रदेश सांसद राजु गुप्ताको प्रमुख आतिथ्यमा भगवानपुर गाउँपालिकाका पुर्व अध्यक्ष श्री बेचन प्रसाद यादव, लगायत पार्टीका नेता, कार्यकर्ता तथा जसपा नेपालका शुभचिन्तकहरुको उपस्थिति रहेका थिए।

पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत भगवानपुरमा आयोजित वडा स्तरीय कार्यक्रममा पालिका भरिका पार्टी अगुवा नेतृत्वको सहभागिता थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१