ताजा समाचार

साउथ प्वाईन्ट स्कुल कक्षा १० का विद्यार्थीहरुको विदाई

  • चैत २, २०७५
  • ६८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत , २ जनकपुरधामको साउथ प्वाईन्ट ई.बो.स्कुलले एक भव्य समारोहका बिच शनिवार कक्षा १० का विद्यार्थीहरुको विदाई गरेको छ । विद्यालयका प्रिन्सिपल अजय कुमार साहको अध्यक्षतामा भएको सो विदाई कार्यक्रममा सहभागीहरुले एस.ई.ई.परिक्षा नजिक आईसकेको भन्दै परिक्षाको तयारीमा जुटन आग्रह गरेका छन । सहभागीहरुले विद्यार्थीहरु लगनका साथ पढनुपर्नेमा जोड दिएका थिए । तराई मधेशको शिक्षाको अवस्था खस्किदै गईरहेको समय विद्यालयले समेत यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउनतर्फ लाग्नतर्फ विद्यालय व्यवस्थापनको ध्यानाकृष्ट गराएका छन । कार्यक्रममा विद्यालयका शिक्षक वैध आचार्य , जोगिन्द्र मंडल , बरुण झा , बबी कर्ण , मन्जु पासवान लगायत विद्यालयका कर्मचारी , अभिभावक , विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤