ताजा समाचार

मनोकामना युवा कल्बको आयोजनामा सतोखर धाममा सरसफाइ कार्यक्रम सम्पन्न

  • चैत १, २०७५
  • १०३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल चैत्र १ । धनुषाको सबैला नगरपालिकामा मनोकामना युवा कल्बको आयोजनामा स .न.पा.को सतोखर धाममा सरसफाइ गरियो।उत्त सरसफाइ कार्यक्रमको अध्यक्षता मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले गरेको थियो भने कार्यक्रममा हेल्प मधेशी नेपालक केन्द्रिय अध्यक्ष राम उदगार यादव सस्त्र प्रहरी यदुकहाका प्रहरी निरीक्षक शभु कटुवाल,इलाका प्रहरी सबैलाका सई हरि प्रसाद साह ,मनोकामना युवा कल्बका उपाध्यक्ष बलराम यादव ,सचिब राम बरन ठाकुर , काेषा-ध्यक्ष राम प्रकाश साह ,स्थानिय समाज सेवि बद्री यादव ,ताहिर नदाफ तथा मनोकामना युवा कल्बका सदस्यहरुको सहभगिता थियो ।मनोकामना युवा कल्बद्वारा थालिएको सरसफाइ कार्यक्रमको प्रशंसा गरे र आउने दिनहरुमा पनि निरंतरता दिनु हुन अनुरोध गर्दै हेल्प मधेशी परिवारद्वारा यस्तो कार्यक्रममा सधै सहयोग पुर्याउने छन हेल्प नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवले बताए।मनोकामना युवा कल्ब सबैला सधै समाजिक जनचेतनामुलक कार्यहरु गर्दै आइरहेका छन भने निकट भविष्यमा पनि हामी यस्तो जनचेतना मुलक कार्यहरु गर्ने छौ र समाजमा हाम्रा संस्थाले सके जतिको समाजिक कार्यहरु गर्ने छ मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤