ताजा समाचार

नेपाल बिद्यार्थी संघको बिद्यार्थी क्षेत्रीय उपा-अध्यक्षमा :पप्पु यादव

  • भदौ २८, २०८०
  • ११५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,२८ भदौ: नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न भएको छ ।बिद्यार्थी संघको क्षेत्रीय उप-अध्यक्षमा पप्पु यादब चयन भएको हो । नेपाल विद्यार्थी संघले एक कार्यक्रमको आयोजना गरि क्षेत्र-३ प्रदेश क,ख र नगरपालिका,गाउपालिका स्तरिय बिद्यार्थी गठन कार्यक्रम एकैसाथ सम्पन्न गरिएको छ ।

नेपाल विद्यार्थी संघले सिरहा क्षेत्र न-३का उपा-अध्यक्ष पदमा पप्पु यादब ,सचिबमा अनिष सिंह ,कोषा-अ- सरिता यादब,सह-सचिवमा- बिबेक सिंह र प्रदेश -३ (क) अध्यक्षमा मनोज यादब,उपा-अ सुनिल साह,सचिबमा दिनेश सिंह ,सह-सचिबमा जगदिश यादब,सह-सचिबमा सन्जय साह,कोषा-अ मन्जिला यादब, प्रदेश- ख मा अध्यक्षमा रन्जन यादब,उप-अध्यक्षमा राम यादब,सचिबमा महेश ठाकुर,सह-सचिबमा बिबेक कुमार यादब,सह-सचिब अकाश यादब,नगरका अध्यक्षमा -रामभरत साह ,उपा-अध्यक्षमा -अजय सिंह ,सचिबमा कृष्ण यादब लगयात जम्मा १०१ सद्स्य चयन गरिएको छ ।

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमितिको उपा-अध्यक्ष जितेन्द्र यादब र सचिब बिनय कुमार यादबको अध्यक्षत्तामा कार्यक्रमको प्रारम्भ भएको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका जिल्ला सभापती रामचन्द्र यादब,बि.अ प्रदिप फाउन्डेशनका सन्स्थापक -भार्ती शिल्वाल ,बि.अ-नेपाली काङ्ग्रेसका जिल्ला सद्स्य रामसगुन यादब,प्रदेश -३ क का सभापती रामनारायण महतो,नगर सभापति राजदेब साह(लालबाबु)वडा न-४ का वडा अध्यक्ष -सकल देब यादब लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤