Siraha Times
ताजा समाचार

विभेद कायमै : अध्यक्ष यादव

  • भदौ २५, २०८०
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम भदौ २५ विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ वर्षमा १३ पटक सरकार बदलियो तर राजनैतिक आर्थिक-सामजिक विभेद कायमै रहेको बताएको छ। समाजवादी मोर्चाको कोशी प्रदेशस्तरीय सन्देश सभा बिराटनगरमा उहाँले सशस्त्र आन्दोलन,मधेश विद्रोहबाट प्राप्त भएको उपलब्धि संस्थागत हुन नसकेको बताएका छन। प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् । उहाँले राजनैतिक हिसाबले देशमा महत्वपूर्ण अधिकारहरू प्राप्त गरेको भएपनि व्यवहारमा नदेखिएो बताए ।राजनितिक अस्थिरता सरकार बनाउने र टिकाउनमा सबै शक्ति लगाएका कारण संघियतालाई संस्थागत गर्न नसकेको यादवको भनाइ छ । उनले स्थानीय तहमा विकृति बढ्दै गएको र प्रधानमन्त्रीले खुद्राखुद्री काममा अल्झिरहेको बताएको हो।उनले कोशीको नामकरणबाट निम्तिएको समस्या पनि समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१