भदौ २१ । सिरहाको लहानमा यहीँ आउदो असोज ३ गते बुधबार संबिधान दिवसको साईत पारेर लहान स्थिति रहेको पशुपति डिजिटल सिनेमा हल लहानमा Horror Thriller कथामा आधारित चलचित्र The Nighat Shift को premier show प्रदर्शनमा आउने भएको छ। दहेज पर्थाको कथा बस्तुमा अधारीत चलचित्रमा समाजमा दहेज प्रथाबाट हुने बिकृती बिसंगतीलाई प्रष्ट पार्ने चलचित्रको निर्देशक तथा कालाकार चन्द्रकला बछार चौधरीले बताए। प्रत्येक ब्यक्तीको जिबन संग सम्बन्धित रहेको चलचित्र हेर्न धमाधम अग्रिम टिकट बुकिङ्ग हुँदैन छ्।समयमै टिकट बुकिङ्ग गरी सिट सुरक्षित गर्न अहवान गरिन्छ।

टिकट बुकिङ्गका लागी सम्पर्क ब्यक्ती धर्मराज चौधरी मोबाइल नम्बर 9804729728/9865064303/ 9818661048 हरेक घर घरको समस्या र चुनौतीका विषयमा दहेज पर्थाको कथा बस्तुमा अधारी रहेको चलचित्र The Nighat Shift अहिले व्यापक चर्चाको विषय बनेका छन्। हरेक ब्यक्तीलाई एक पल्ट हेर्नै पर्ने चलचित्र The Nighat Shift चलचित्र सिरहाको लहानको पशुपति डिजिटल हलमा प्रीम्यर शो प्रदर्शनी हुँदै छ्।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic