ताजा समाचार

मेयर यादवद्वारा स्वास्थ्य चौकी भवन शिलान्यास

  • फागुन २८, २०७५
  • ८०० पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह फाल्गुन २८ शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादव ले आज वाडा नं ६ हरबाडामा स्वास्थ्य चौकीको भवन तथा त्यही वाडाको हठिपुरमा राम जानकी मंदिर निर्माण कार्य को शिलान्यास गरनुभएको छ । उपमेयर शिला कापर ,वाडा ६ अध्यक्ष रामएकबाल मणडल,वडा न.८ का वडा अध्यक्ष तनुकलाल यादव,वडा २ का वडा अध्यक्ष जैसी भिन्वार , वाडा ९ का रामदेव मरिक यादव , वाडा ५ का रामरतन पासमान, इनजिनियर सँजय यादव , ओभरसियर मुरारि , नेकपा का नेता रुपेश बिराजि लगायत स्थानीय जनसमुदायहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤