ताजा समाचार

माल बाहक ट्रक सहित अबैध समान पक्राउ

  • फागुन २७, २०७५
  • १२८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २७। सिरहा प्रहरी ले सिरहा नगरपालिका वाड नम्बर १७ माडर दशगजा क्षेत्रको किनारमा रहेको गोदाम बाट भारतीय नम्बर पलेट बि आर ०६जी २६१२ नम्बरको माल वाहक ट्रक सहित आलु तथा अन्य समान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलिले बिशेष सूचना को अधार मा चेक जाच गर्दा समानहरुको बिल बिजक नभएको र ट्रक बाट समान अनलोड गरीहरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेको समान आलु ९० बोरा,लसुन ३ बोरा,गहुँ १ बोरा र माल वाहक ट्रक १ थान गरी जम्मा २ लाख ९२ हजार ८ सय मुल्य बराबरको समान पक्राउ गरेको प्रहरी ले जनाएको छ। पक्राउ गरेको समान सिरहा भन्सार कार्यालय माडरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि एस पि माधवराज खरेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤