Siraha Times
ताजा समाचार

रामग्राम नगरपालिकाबाट बुलन्द आवाज उठाउँदै पाण्डे

  • भदौ १८, २०८०
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १८ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको रामग्राम नगरपालिकाको एक बस्तीबाट समाज रुपान्तरणको आवाज निकाल्ने साहासी युवा हुन रवि पाण्डे । समाजका बेथिति ,विसंगति र भ्रष्टाचारको खुलेर बिरोध गर्दै आएका युवा नेता रवि पाण्डेले आफ्ना निजी फेसबुक पेजमा लेख्नुहुन्छ " कति युवाहरुको एक आपसमा भेट हुँदा अनेकन गफगाफ हुन्छ होला , प्याला लगाउदै तर हाम्रो भेटमा नेपाल आमाको गफ हुन्छ चिया गटकाउदै ।अब जुनसुकै कुराको बलिदान दिन किन नपरोस ,जित होस या हार ,समाजले अङालोस या तिरस्कार गरोस पर्वाह छैन ब्यथिती र भ्रष्टाचारको बिरुद्ध अन्तिम साससम्म आवाज उठाईन्छ " ।

वास्तवमा उनले समाजका हरेक विषयलाई सुक्षम अध्ययन गरेर त्यसका सकारात्मक पक्ष नकारात्मक पक्ष लगाएत असर र प्रतिफलको सही मूल्यांकन गरेर आवाज उठाइरहेका मात्र छैनन् ब्यबहारमा लागू पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१