Siraha Times
ताजा समाचार

"जनता संग माओवादी विशेष रुपान्तरण अभियान " पूर्वी धनुषा मा माओवादीको संगठन निर्माण तीव्र

  • भदौ १७, २०८०
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) ले पूर्वी धनुषामा संगठन निर्माण कार्य तीव्र पारेको छ । पूर्वी धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका स्थानीय तहहरुमा माओवादीको सँगठन निर्माण तीव्र पारिएको हो । माओवादीको पुरानो प्रतिष्ठा बनाउन जनतासँग माओवादीको कार्यक्रम प्रभावकारी गर्न लागिएको माओवादीका नेता उदय कुमार बरबरिया (यादव) ले बताए । उनले पूर्वी धनुषाको स्थानीयहरुको वस्ती वस्तीमा पुगेर माओवादीको एजेण्डा झल्काउँदै जनता जोडने कार्य गरिरहेको बताए ।

Open photo

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार धनुषा जिल्ला समितिले पूर्वी धनुषाको स्थानीय तहहरुमा जनतासँग माओवादी विशेष रुपमान्तर अभियान सफल पारिरहेको बताए । सो क्रममा कमला नगरपालिकाको विभिन्न वडा, जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाहरुमा माओवादीका नेताहरुले कार्यक्रम गरी जनतालाई माओवादीसँग जोडने कार्यलाई तीव्रता दिएको हो ।

Open photo

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१