Siraha Times
ताजा समाचार

सिराहाको सदरमुकाम प्रवेश द्वार हालसम्म अलपत्र

  • भदौ २, २०८०
  • १६५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , भदौ २ । सिराहा जिल्लाको सदरमुकाम जाने सडकमा बनाइएको प्रवेश द्वार हालसम्म रंगरोगन गरिएको छैन । पूर्व पश्चिम राजमार्गको नयाँ चोहर्वा स्थित सदरमुकाम जाने उत्तर दक्षिण सडकको चोहर्वा स्थित बनाइएको प्रवेशद्वारको भौतिक संरचना वर्षौदेखि अलपत्र अवस्थामा रहेको देखिन्छ । पहिचानको रूपमा बनाइएको उक्त संरचना भएर राष्ट्रका प्रमूख व्यक्तित्वहरुको आवत जावत भएपनि हालसम्म संरचनाको ब्यबस्थापन नहुनु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१