ताजा समाचार

दनुवारको श्रद्धाञ्जली सभा सम्पन्न

  • फागुन २५, २०७५
  • ११६७ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह फाल्गुन , २४ नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सदस्य ललित अधिकारी दनुवारको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । बुथ प्रतिनीधि , क्रियाशिल सदस्य एवम नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका दनुवारको निधनले पार्टीलाई अपुर्णीय क्षति भएको सहभागीहरुले बताएका छन । उनले दिएको योगदानलाई नेपाली कांग्रेस कहिल्यै बिर्सिन नसक्ने सहभागीहरुको भनाई थियो । नेपाली कांग्रेस रघुनाथपुर सभापति रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति जीतनारायण यादव , पूर्व सांसद पुष्पलता लामा , पूर्व कोषाध्यक्ष हरिनारायण साह , महासमिति सदस्य भोला पंजियार , सबैला नगरपालिका प्रमुख विजयशंकर साह , पुर्व जिल्ला सचिव जगतसुन्दर साह , गणेशमानचारनाथ नपा.सभापति एवम वडा नं. १ सभापति रामसुख यादव , नेका जिल्ला सदस्य लक्ष्मीनारायण मंडल , पुर्व जिल्ला सदस्य राजेन्द्र सदा , मनोज सिंह , रामवृक्ष यादव , राधेश्याम धामी , विनोद धामी , भोगेन्द्र रोहिता , साकिर राईन , रामशंकर धामी , पवन कुमार महतो , बेचन ठाकुर , बौएलाल माझी , हरिनारायण अधिकारी , संतोष साह , भृगुन साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤