Siraha Times
ताजा समाचार

विकासको चर्को भाषण गर्ने जनप्रतिनिधिको ग्रामिण सडकको दुर्दसा

  • साउन ३१, २०८०
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ३१ । सिरहाको लहान नगरपालिका छिमेकी जिल्ला उदयपुरको गाईघाट नगरपालिका भन्दा पुरानो नगरपालिका हो ,तर लहानमा विकासले गति लिन सकेको छैन । तुलनात्मक हिसाबले मूल्यांकन गर्ने हो भने लाहानमा विकास ठप्प रहेको पाइन्छ । मेयर महेश प्रसाद चौधरीले भाषणमा जसरी प्रस्तुत भएपनि उनको ग्रामीण ईलाकाको सडकको बेहाल अवस्था रहेको पाइन्छ । लहानको समग्र विकासको जबाफदेही लिएता पनि भने जस्तो विकास भएको छैन । लहान बजार क्षेत्रमा सडक सामान्य वर्षाको समयमा हिलाम्मे भएको अवस्थाहरू एकातिर देख्न पाइन्छ भने अर्कोतिर ग्रामीण सडकको अवस्था कहाली लाग्दो छ । लहान न पा १८ शोभापुरको ग्रामीण बाटोको अबस्था बिग्रिए पनि वडा अध्यक्ष, मेयर र उपमेयर मौन बसेर दर्शक बनेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१