Siraha Times
ताजा समाचार

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल धनुषाको उपाध्यक्षमा ई. महरान

  • साउन २०, २०८०
  • १७०६ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा,साउन २० गते । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला समितिको पुनर्गठन भएको हो ।आज शनिवार जनकपुरमा मधेश प्रदेश ईन्चार्ज ई. गौरी पंडितको प्रमुख आतिथ्य र धनुषा जिल्ला अध्यक्ष ई.दिपक कुमार यादवको अध्यक्षतामा भएको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।   

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल धनुषाको उपाध्यक्षमा ई.अखिलेश महरान चयन भएका छन । उक्त अधिवेशन बाट आएका सुझावहरुलाई मध्यनजर गर्दै केन्द्रीय कार्यकारणी समितिले गरेको भर्चुवल छलफल तथा निर्णय अनुसार ई. गोबिन्द कुमार यादवको अध्यक्षतामा ११४ सदस्यहरुलाई यथावत राख्दै ११ सदसीय पदाधिकारीहरु तपसिल बमोजिम पुनर्गठन गरिएको छ । एसोसिएसनको बिधान, निति नियम तथा नेपाल सरकारको प्रचलित कानूनको अधिनमा रही आ-आफ्नो काम कर्तब्य विश्वाशको साथ तपईहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको अध्यक्षमा ई. गोबिन्द कुमार यादव , वरिष्ठ उपाध्यक्ष ई. ईन्द्रदेव अधिकारी, उपाध्यक्ष ई. विजय भगत उपाध्यक्ष ई.अखलेश कुमार महरान , उपाध्यक्ष ई.अकाश कुमार कापर,मुख्य सचिव ई. मनोज कुमार साह ,सचीव ई. दयानिधि यादव, सह- सचीव ई.अर्जुन मण्डल ,ई.अजय यादव कोषाध्यक्ष ई.अर्चना यादव , सह कोषाध्यक्ष ई. हेमन्त कुमार यादव रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सडक निर्माणमा लापरवा ...

रहमुल, लहान, १९ असार । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका–६ अन्तर्गत सितापुरदेखि नरगी हुँदै ...

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१