Siraha Times
ताजा समाचार

सामाजिक वृत्तमा उदाएका पाण्डे

  • साउन २०, २०८०
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २० । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा सामाजिक सेवामा निरन्तर लागिरहेका छन , रबि पाण्डे । अस्पताल ,सडक , खानेपानी , बीजुलीबत्ती लगायतका सबै क्षेत्रमा आम जनताकाे सहज पहुँचका लागि निरन्तर लागिरहेका एक कसिलो आँट हिम्मत भएका युवा हुन रबि पाण्डे । स्थानिय विकास निर्माणका लागि खवरदारी गर्दै आएका पाण्डेले स्थानीयलाई एक विशेष कार्यक्रमका बीच निशुल्क बिरुवा बितरण गर्नु भएको छ । वातावरणीय सन्तुलन कायम गर्न तथा स्थानिय उत्पादन बढाउनका लागि उनले स्थानीयलाई ड्रेगन फ्रुटको बिरुवा निशुल्क वितरण गर्नुभएको हो । अत्यन्त मिजासलु र दूरदर्शी विचारका धनी पाण्डेको सामाजिक कार्यले गर्दा उनी सदर मुकाम परासी लगाएत जिल्लामा एक अशल समाज सेवीको रूपमा परिचित भइरहेका छन

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१