Siraha Times
ताजा समाचार

एतिहासिक पाईलाका साथ मेयर महतो

  • साउन ४, २०८०
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन ४ ।सिराहाको धनगढीमाईका मेयर शिवशंकर महतोले नगरको समग्र जनताकाे हितको कामको शुरु गर्नु भएको छ । आज धनगढीमाई नगरपालिकाको सम्पुर्ण कृषकहरुको सिचाई मिटरको आ.बर्ष २०७९/८० को १ बर्षको सम्पुर्ण विधुत महसुलहरु किसानहरुलाई राहत पुगनेगरी नगरपालीकाले भुक्तानि गरेकोले छ । नगर प्रमुख महतोको यस कार्यले नगरमा सकारात्मक प्रभाव खडा गरेको महसुस गरिएकाे छ । धनगढीमाईको यस बिकाशको पाइलाले जनप्रतिनिधिहरू धन्यवादका पात्र भएका छन भने आगामी दिनहरुमा थप कृषि स्वास्थ्य, शिक्षा युवाको रोजगारी लगायत क्षेत्रमा रचनात्मक भूमिका तथा कामहरुको लागि आगाडि आएको खण्डमा नगरको समग्र जनताकाे हित हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१