Siraha Times
ताजा समाचार

मिर्चैया नगरपालिकामा सडकको अवस्था दयनिय

  • साउन ३, २०८०
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ३ । सिराहाको मिर्चैया नगरपालिकामा मूख्य सडक लगाएत ग्रामिण सडकहरुको अवस्था दयनिय हालतमा रहेको देखिन्छ । मिर्चैया देखि कटारी जाने सडकको प्रवेशद्वारमा सडक हिल्लामे रहेको अवस्था रहेको छ भने ग्रामिण क्षेत्रका सडकहरु समेत आवत जावतमा कठिनाई उत्पन्न हुने स्थितिका छन । निकायले सडकका अवस्थाका बारेमा दर्शक झैं नियाल्दै गर्दा सडकमा दयनिय पन थपिएको आम बुझाई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१