Siraha Times
ताजा समाचार

सडकको अवस्था हिलाम्य निकाय दर्शक बन्दै

  • असार १९, २०८०
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल १९ आषाढ़ । नेपाल सरकारले थालेको राष्ट्रिय योजना अन्तर्गतका सीमावर्ती क्षेत्रबाट नजिक मानिने हुलाकी राजमार्गको विभिन्न ठाउँहरूमा निर्माण कार्य समयमा पूरा नहुँदा वर्षासँगै सास्ती बढिरहेको अवस्था रहेको देखिन्छ । पछिम नवलपरासीको प्रतापपुर देखि गोपिगन्ज सम्मको सडकमा वर्षाको पानीले असर गरेपछि सडखण्डमा हिलो भएको अवस्था रहेको देखिन्छ । जबाफदेही निकाय मौन बस्दै दर्शकको भूमिका निर्वाह गर्दा स्थानियको सास्ती बढेको हो । सडक अवरुद्ध हुने गरी हिलाम्य हुँदा पनि किन कुनै सराेकारवालाको ध्यान सडकमा जादैन ? जनताहरु कहिले सम्म यस्तो सास्ती खेप्नु पर्ने सरकार ? स्थानिय स्तरमा यस्ता प्रस्न उभिरहेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१