Siraha Times
ताजा समाचार

मेयरको पहलमा चुलो वितरण जारी

  • असार १६, २०८०
  • ६९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शौरभ वर्मा आषाढ़ १६ । सिराहाको धनगढीमाई नगरपालिकाको बिभिन्न वडाहरूमा यतिबेला नेप स्टार ४ नामको चुलो मेयर शिवशंकर महतोको पहलमा वितरण जारी रहेको छ । वन जङ्गलको बिनासको कारण विभिन्न प्रकारका प्राकृतिक विपतीहरु आइरहेको अवस्थालाई मध्यनजर गर्दै चुलो बितरण अभियानको शुरुवात मेयर महतोले थालेको छ । सधैं धुँवामा बसेर खाना पकाउँदाको क्षणको स्मरण गर्दै एक उपभोक्ताले अब धुँवा रहित चुलो पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै अर्की उपभोक्ता देउती पाख्रिनले अब खाना पकाउनका लागि थोरै दाउरामा सजिलो भएको धारणा राखिन । नगरको वाडा नंबर १२ बाट थालिएको वितरण अभियान १४ नंबर वाडा हुँदै वाडाहरु १०,११,१३ मा सम्पन्न भएर वाडा नंबर ९ र ५ मा जारी रहेको ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१