ताजा समाचार

ग्रेडरको ठक्करबाट साईकल यात्री यादवको  मृत्यु

  • असार १२, २०८०
  • १२९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गुरुदेव अधिकारी लहान सिरहा असार १२  मधेश प्रदेशको सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिका वडा न. ४ खैरबोना चौकमा ग्रेडरको चालकले जानी जानी साईकल यात्री यादवलाई किचेर मारेका सि सि टिभी भिडियो क्लिक बाट प्रस्टै देखिन्छ । सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिका वडा न. ४ खैरबोना चौकमा असार १० आइतबार बिहान करिब १०:१५ बजे  दुर्घटनामा परी वडा न ४ टोल सिमरहा बस्ने अन्दाजी वर्ष ५० को साइकल यात्री अशोक यादवलाई पछाडिबाट ग्रेडरले ठक्कर दिई यादवलाई गम्भीर घाइते बनाएका थिए । यादव गम्भीर घाइते भए लगतै सथानियको सहयोगमा  उपचारका लागि बिराटनगर लगे उपचारको क्रममा बिराटनगर कै एक अस्पतालमा यादवको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤