ताजा समाचार

शिक्षामा आधुनिकता बक्ताहरु

  • फागुन ११, २०७५
  • ७३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह फाल्गुन ११ गते २८ औं वर्ष पुरा गरि २९ वर्षमा प्रवेश गरेको ग्यालेक्सी उच्च मा.वि.ले १८ औं शुभकामना समारोह सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका शिक्षा युवा खेलकुद शाखाका अधिकृत अन्जु पाण्डे प्रमुख अतिथि रहेका थिए । विद्यालयले आउंदो शैक्षिक सत्रदेखि विज्ञान , वाणिज्य , र कमप्युटर विषयको उच्च माध्यमिक कक्षा संचालन गर्ने जनाईएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरेका छन । अब आउंने दिनमा विद्यालयले आधुनिक माध्यमको प्रयोग गरि शिक्षा दिनुपर्नेमा सहभागीहरुको जोड थियो । जनकपुर क्षेत्रको शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यतm गर्दै सहभागीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सक्रिय हुनुपर्ने बताएका छन । कार्यक्रममा एमप्यावसनका सचिव महेन्द्र सिंह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , एमप्यावसन धनुषा अध्यक्ष सुजित मिश्र , ललन सिंह , सुबोध मिश्र , एनप्यावसन सह सचिव दिपेन्द्र चौधरी , नीजि विद्यालय शिक्षक संगठन अध्यक्ष ब्रजकिशोर यादव , समाजसेवी कैलाश गुप्ता सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤