ताजा समाचार

एलाईन्स युथ क्लब जनकपुर द्वारा सरसफाइ

  • फागुन ११, २०७५
  • ८९५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया जनकपुरधाम फाल्गुन ११ गते ।
नेपाल प्रहरी र एलाईन्स युथ क्लब द्वारा संयुक्त रुपमा जनकपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेका हो । जनकपुरधामको चिल्ड्रेन पार्क लाई सुन्दर र सफा बनाउने उदेश्यले एलाईन्स क्लबको प्रयास जारी रहेको देखीन्छ ।जनकपुरधामलाई सफा र स्वच्छ बनाउन युवाहरु लागि परेका छन । "सेवा नै धर्म हो "भन्ने उदेश्यले क्लबका युवा र युवतीले लक्ष्य लिए अनुसार नेपाल सरकारको नीति नियम ऎन कानुन बिष्ट धारा बमोजिम एलाईन्स क्लबले समाज सेवामक समर्पित भएको देखिन्छ । स्वतन्त्र हुने गरि जनकपुरधामको पबित्र आस्थामा मानवता गुण आशावादी राख्दै सुन्दर जनकपुरधामलाई विकास हुने गरि बाताबरण सृजना गरेको छ ।क्लबका सम्पुर्ण सदस्यले कार्यशिल सेवा अनरुप हुदै गरि दलित ,जनजाति , गरिब, लाई राम्रो साम्राज्य विकास सृजना एलाईन्स युथ क्लबले लक्ष्य लिएको छ ।आगामी दिनमा पनि यस सरसफाई कार्यक्रमलाई निरंतरता दिने क्लबका अध्यक्ष अन्सारीले जानकारी दिएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤