Siraha Times
ताजा समाचार

पारदर्शिता कायम गर्दै वाडा अध्यक्ष यादव

  • जेठ २४, २०८०
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २४ । सिराहाको धनगढीमाई वाडा न ४ का अध्यक्ष ओम प्रकाश यादव ज्यूले बिकास मा पारदर्शिता कायम गर्दै आउनु भएको छ । गत आईतबार धनगढीमाई नगरपालिकाको वडा नं ४ काे आवधिक योजना तर्जुमा कार्यक्रम अन्तर्गत वडाका विकाश तर्जुमाका बारेमा पारदर्शिता कायम गर्दै छनौटका लागि आम भेला सम्पन्न गर्नू भएको छ । वडामा कृषि,स्वास्थ्य,शिक्षा, रोजगार मुलक तालिम तथा वडाका सम्पूर्ण जन्ताहरुको विकासका लागि आवस्यक उपलब्धि मुलक कामकाजको वारेमा व्यापक छलफल सहितको भेला सम्पन्न गर्नू भएको छ । वाडा अध्यक्ष यादवले आफूहरुलाई शुलभ मल,बीउ विजन लगायतका वस्तु सहजरुपमा उपलव्ध गराउने गरेको किसानहरूले बताएका छन । समयमा सामाजिक सुरक्षा भत्ता लगायतका भताहरु यादवले सहज पहुँचमा उपलब्भ्द गराउने गरेको एक बृद्धले बताउनु भएको छ । वडाका बजेटहरुमा पारदर्शीता कायम गर्दै आउनु भएका अध्यक्ष यादव यतिबेला जनताको काममा ब्यस्त देखिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१