Siraha Times
ताजा समाचार

भगवानपुरले उत्कृष्ट अधिकृत पाए : अध्यक्ष उग्रनरयन यादव

  • जेठ १८, २०८०
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान जेठ १८ गते । सिरहाको भगवानपुर गाउँपालिकाले महिनौ दिन पछि प्रमुख प्रशाकिय अधिकृत पाएको छ । गापा अध्यक्ष उग्रनरायन यादवको अध्यक्षतामा चन्द्र नारायण चौधरीलाई भगवानपुर गाउँपालिकाको आठऔ तहको पद ग्रहन तथा कार्यालय प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । चन्द्र नारायण चौधरीले भने सरकारको नितिनियामलाई नमिची यो पालिकामा फास्ट ट्राककाे हिसाबले काम गर्छु। यो आर्थिक बर्ष पूरा हुन केही महिना मत्र बाकि भए पनी बजेट फ्रीज नहुने हिसाबले काम गर्छु र जनताको सेवामा कटिबध रहने बिश्वास दिलाएको छ । चौधरीको भनाइलाइ स्वागत गर्दै अध्यक्ष यादवले चन्द्र नरायन यादवलाइ उत्कृष्ट अिधकृतको सङ्या दिनुभएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य रामशकर यादवले भने जनताको हितमा काम गर्न एउटा टिम दरिलो हुनु जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१