ताजा समाचार

नापी कार्यको अनुगमन गर्दै वाडा अध्यक्ष

  • जेठ १३, २०८०
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स सम्बाददाता जेठ १३ सरे । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई १४ अमिल्टार स्थित हाल जारी रहेको भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसाेबासीकाे जग्गा नापजाँचको वाडा अध्यक्ष अमित ठकुरी ज्यूले स्थलगत अनुगमन गर्नु भएको छ । वाडा अध्यक्ष ज्यूले नापी कार्यमा खटिएका नापी टोलीलाई स्थलगत रुपमा भेटेर नापी कार्यको अनुगमन तथा आवस्यक जानकारी लिनु भएको हो । शनिवार समेत जारी रहेको नापी कार्यलाई तार्किक रूपमा पुगाउनका लागि नापी कार्यालय धनगढीका सञ्जय चौधरी समेत उक्त ठाउँमा पुगेर नापी टोलीका सबैलाई भेटेर आवस्यक जानकारी र टोलीसँग छलफल गर्नु भएको छ । संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले " नापी कार्य यतिबेला जारी रहेकोले वडाका सबै ठाउँका जग्गाहरुको नापी हुने बताउनु हुदै जग्गा नापी जस्तो संवेदनशील कुरामा कसैले पनि हतार गर्न नहुने " बताउनु भएको छ । नापी हाल जारी रहेकाे आवस्थामा जग्गाको नक्शा लिने काम म्यासिनका माध्यामबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤