ताजा समाचार

धनुषाको मुखियापटीमुसरहनिया मदरसामा कम्बल वितरण

  • फागुन ६, २०७५
  • १५४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन सिंह धनुषा , ०६ फाल्गुन । धनुषाको मुखियापटीमुसरहनिया वडा नं. ६ बैरियामा कम्बल वितरण गरिएको छ । महिला डेभलपमेन्ट अर्गेनाईजेसनद्वारा बृहतर जनकपुर क्षेत्र विकास परिषदको सहयोगमा मदरसामा कम्बल वितरण गरिएको हो । अर्गनाईजेसनकी अध्यक्ष एवम् महिला सामाजिक अभियानी विजेयता झाले ३५ जना बालबालिकाहरुलाई कम्बल वितरण गरिएको जनाएकी छिन । अर्गेनाईजेसनले यस अघि समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤