Siraha Times
ताजा समाचार

बिरामीको लागी ह्वील चेयर

  • वैशाख २९, २०८०
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राधा वैशाख २९ मधेश प्रदेशको सिराहा जिल्लाको विष्णुपुरकट्टी ठटीया स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच व्हील चेयर हस्तान्तरण गरिएको छ । धनगढिमाई नगरपालिका वार्ड नम्बर -१२ मा रहेको स्वास्थ्य चौकी बिष्नुपुरकट्टी लाई आज एक औपचारिक कार्यक्रमका बिच बिरामीको उपचारमा सहजताका लागी चेयर हस्तान्तरण गरिएको छ । वाडा अध्यक्ष जय प्रकाश ठाकुर ज्यूको अध्यक्षतामा स्वास्थ्य चौकीका प्रमुख लगायत कर्मचारी तथा स्वास्थ्य ब्यवस्थापन समितिहरुको उपस्थितिमा बिरामीका लागी ह्वील चेयर हस्तान्तरण गरिएको हो । सौजन्य - नवराज लम्साल धनगढीमाई न.पा.-१३ द्वारा प्रदान गरिएको उक्त चेयरले उक्त स्वास्थ्य चौकीमा उपचारका क्रममा आउने बिरामीका लागी सहजता हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१