Siraha Times
ताजा समाचार

बुद्ध जयन्तीको अवसरमा सरसफाइ कार्यक्रम

  • वैशाख २१, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/बैशाख २१ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले २५६७ओैं बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासी,रामग्राम स्तुप र काेर्णिय राज्यको राजधानी पन्डितपुरमा आज सरसफाइ कार्यक्रम गरेकाे छ । विस्वमा एक मात्र अस्तु धातुकाे रुपमा रहेकाे रामग्राम स्तुप र काेर्णिय राज्यकाे राजधानी पन्डितपुरलाई प्रवदन तथा संरक्षण गर्ने उदेश्यका साथ २५६७ओैं बुद्ध जयन्तीको अवसरमा भाेलि पन्डितपुर बाट रामग्राम स्तुप सम्म पहिलाे पटक धातु जात्राकाे आयाेजना गरिएकाे नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयाे ।

सरसफाइ कार्यक्रममा नगरपालिकाका नगरप्रमुख धनपत यमदव,उपप्रमुख सम्झना चाैधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय शर्मा र नगरपालिकाका सम्पूर्ण कर्मचारी साथै प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतकाे उपस्थितिमा सरसफाइ गरिएको हाे । साथै धातु जात्रामा उपस्थित हुन नगरप्रमुख यमदवले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१