Siraha Times
ताजा समाचार

धनगढीमाई १४ का विद्यार्थीहरुलाई पाठ्यपुस्त वितरण गर्दै अध्यक्ष ठकुरी

  • वैशाख १४, २०८०
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल सिरहाटाइम्स वैसाख १४ ।सिरहाको धनगढीमाई १४ मा रहेको मदन भण्डारी माविमा एतिहासिक काम गर्दै वाडा अध्यक्ष अमित ठकुरी । नेपाल सरकारले घोषणा गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत पहिलो पटक उनकोराजनीति कार्यकालमा आज बस्तीमा घर दैलो कार्यक्रम गरि भर्ना अभियानको कार्यक्रम अगाडि बढाउनु भएको हो साथै  नेपाल सरकारले प्रदान गरेको पाठ्यपुस्तक विद्यालयमा आफै उपस्थित भएर वितरण गराउनु भएको हो । हिजो भर्खरै प्राप्त भएको पाठ्यपुस्तक आज बिहान कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय पुगेर वितरण गर्दै संपूर्ण विद्यार्थीलाई आजै पाठ्यपुस्तक वितरण गर्नु भएको छ । अहिलेसम्म समयमा यसरी सबै कुरा मिल्न नसकेको अवस्थामा विकासका पारखी वाडा अध्यक्ष अमित ठकुरी ज्यूको यो कदम सिरहाको धनगढीमाई १४ का लागि एतिहासिक भएको आम बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१