Siraha Times
ताजा समाचार

पर्यटन भित्र्याउन भौतिक बिकास गर्नुपर्छ : मेयर चौधरी

  • वैशाख ६, २०८०
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान बैशाख ५ गते । सिरहाको लहान नगरपालिका १५ चुरेजङालमा रहेको हातिदह सिमसार तथा पर्यटन क्षेत्रको बार्शिक महोत्सवको आबसरमा ९ कुणडलिय माहायज्ञ ६ गते देखि शुरु हुने छ । हथिदाह प्राकृतिक रूपमा सुन्दर भए पनि भौतिक रूपलाई आकर्षक बनाउन अजय कुमार गुप्ताले रङ्को कारोबार गर्ने एक कम्पनिसङ गराएको योगदानलाई मुल्यांकनको अधारमा हातिदह समितीका अध्यक्ष रुद्रनारायन चौधरीले गुप्ता र रङ कम्पनीको अधिकारिक अतिथिलाइ सम्मान पत्र दिएको छ । पर्यटन क्षेत्रको महोत्सवको अवसरमा ६ गते बिहानै कलश यात्र हुने समेत अध्यक्ष चौधरीले जानकारी गराएको छ ।

अर्को तिर देबिदह्का अध्यक्ष कप्लेश्वार यादब , िडभिजान बन कार्यालयका प्रमुख , लहान ६ का वडा अध्यक्ष रमेश गौतम, वडा १५ का अध्यक्ष तेजनारयन चौधरी , हति दाह्का अध्यक्ष रुद्र ना चौधरी लगायत एक दर्जन पदाधिकारीहरुले लहान नगर प्रमुख महेश प्रसाद चौधरीलाइ पर्यटन क्षेत्रकाे बिकासको योगदानलाइ कदर गरेको छ । पुर्व मेयरले अन्य क्ष्ाेत्रमा ध्यान दिए तर पर्यटन क्ष्ाेत्रमा बर्तमान मेयरको बिशेष ध्यानकै कारण यो क्ष्ाेत्रमा स्थानीयले रोजगार , ब्यपार फस्टाएको अबस्था देखिएको देबिदह्का अध्यक्ष कप्लेशवार यादवले बताएको छ । त्यसतै हाती दह्को मुख्य गेटको भित्र सडकमा रंगिन प्लास्टिक छानाको कारण स्वरुप फेरिएको तेजनरायन चौधरीले बताए को छ । यहाँ विभिन्न जातजातिले पहिचानमुलाक उत्पादनलाई संरक्षण र विद्यार्थी लगायत पल्नुहुने पर्यटकले हाती दह भ्रमनबा ट केही नया चिजलाई हेरि केही सिख्नका लागि पुस्तकालय बनाउने धारणा मेयर चौधरीले हाती दह सिमसारको आजको बर्शिक उत्सबमा सर्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१