Siraha Times
ताजा समाचार

न्यायिक समितिको सम्मेलनमा संगीता चौधरी

  • चैत १६, २०७९
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १६ । पालिकाहरुमा रहेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा धनगढीमाई नगरपालिकाकी बौद्धिक उपमेयर संगिता कुमारी चौधरी सहभागिता हुनुभएको छ । देशभरका ७५३ स्थानीय तहका उप-प्रमुखहरुको नेतृत्व गर्दै न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उपत्यकामा आयोजना गरिएको हों । आयोजित कार्यक्रम काठमाण्डौ महानगरपालिकाकी उप-मेयर सुनिता डङ्गोलको अध्यक्षता र सम्माननिय प्रधानमन्त्री ज्यूको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा देशभरका उपप्रमुख ज्यूहरुको सहभागिता रहेको बुझिएको छ । टेलिफोन सम्पर्गमा संक्षिप्त कुराकानी गर्दै उपमेयर चौधरीले कार्यक्रम फलदायी रहेको जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१