Siraha Times
ताजा समाचार

कृष्णनगरको अध्यक्षमा मिश्र र महासचिवमा गुप्ताको उम्मेदवारी घोषणा उद्योग वाणिज्य संघ

  • फागुन १२, २०७९
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा शशी हार्डवेयरका सञ्चालक सुरज मिश्र र महासचिव पदमा ओम मोबाइल तथा इलेक्ट्रोनिक सेन्टरका सञ्चालक भोला गुप्ताले उम्मेदवारी दिने घोषणा गरेको छन् । उद्योगी व्यापारीहरुको हक, अधिकार र संरक्षणका लागि उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् । आगामी कार्यकालकामा उद्योग वाणिज्य संघ कृष्णनगरलाई अझै पारदर्शी र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । यस्तै भोला गुप्ताले उद्योगीहरुको व्यापारलाई हकहितका लागि सबै उद्योागीहरु संगठित बनाउन र व्यापार क्षेत्रमा भएका समस्यालाई समाधानका लागि महासचिव पदमा उम्मेदवारी दिएको जनाए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१