ताजा समाचार

लहान महिला फोरममा रिता यादव

  • माघ २४, २०७५
  • ११३१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २४ माघ । संघीय समाजवादी महिला फोरम लहान नगर अधिवेशन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवका प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा महिला फोरमकी केन्द्रीय सदस्य निर्मला यादव, संजिला यादव, इन्दु साह, त्रिपुरा झा, रामचरित्र महतो, दिनेश महतोलगायतको विशेष उपस्थिति रहेको थियो । सो अधिवेशनले लहान नगर समितिका अध्यक्षमा रिता यादवलाई सर्वसमितिले चयन गरेको छ । ३५ सदस्य महिला फोरमको नगरसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤