Siraha Times
ताजा समाचार

अलपत्र परेका योजना संचालन गर्ने : नगर प्रमुख चौधरी

  • माघ २०, २०७९
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल । हर्शित नेपाल पत्रिका । लहान माघ २० गते बिहिवार । लहान नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख अतिथ्यमा लहानको तरकरि बजर वार्ड नम्बर १ स्थित निर्मान गरिएको नवनिर्मित सिङराही माटियर्बा शपिङ्ग कम्पलेकश भवनको समुदघाटन गरिएको छ । ४१ वाटा सटर रहेको तीन तल्ले भवान सालिग्राम गिरिले ठेक्कामा निर्मान गरेको मेयर चौधरी बतएको छ । नबनिर्मित नमुना तथ उत्कृष्ट यो कम्प्लेक्सको कम्पाउन्ड सौन्दर्यकारणका लागि ४३लाख बजेट छुट याएको छ । शिक्षामा क्याम्पसलाइ नगर बस दिएर कुनै गुनाह गरेको होइनन् । गरिब बिपन्न बर्गका बिद्यार्थीले लहानमा चर्को भाडा तिरेर कलाश गर्नु भन्दा गाउगाउबाट बिद्यार्थी योसारपसर गरि शिक्षामा फडकाे मार्न सफल भएको छ । पुरानो नगरपालिका स्थित १६ करोडमा सपिङ्ग कम्प्लेक्स निर्माणकार्यका लागि ठेक्का पनि लागि सकेको छ ।

फोहरबाट मोहर बनाउन सि एन्जि कम्पनी बाट ग्यासमा चल्ने सातवटा बस बस संचालन हुनेछ । यसका लागि लागी रोड पार्किङग्को ब्यवस्था भएपछी केही महिनापछि वडाहरुमा सात वटा नगर बस गुडाउने छु र बिरामिको रगत जाँचका लागि अधुनिक उपकरन र अस्प्तल सन्चलन गर्न गइरहेको र बिगतमा बनेका संरचना जस्तै भानुभक्त वाचनाल्यलाइ चाडैं उद्घघा टन गरि त्यहाका ब्यापरिलाइ सुल्भ दारमा भाडामा दिने , अर्को भब्र दहमा ५ करोड लगत लागेर जिर्न बन्दै गएका दहलाइ नमुना पर्यटन क्षेत्र बनाउने घोषणा समेत मेयर चौधरीले गरेको छ । यो कम्प्लेक्सका लागि हाल सम्म ३ करोड १५ लाख नगरपालिकाबाट भुक्तानी भएको लहान न पा का प्रमुख प्रशासकिय अधिकुत सत्रुधान चौधरीले बताउनुभएको छ । तयस्तै वडा १ का वडा अध्यक्ष जुगाल किसोर चौधरीले भने यो वडामा बर्षा समयमा डुबान पर्दै आइरहेकोले भब्रा नदि नियन्त्रण तथ ब्यवास्थपनका लागि नगर प्रमुखसङ आग्रह गरे । अर्को सन्दर्भ पत्रकार महासङका लागि मेयर चौधरीले दिएको आशाभरोशाको बरेमा पत्रकार महासङ सिरहाका सभापती मनोज बनैता यादबले खोलेर नै प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१