ताजा समाचार

सबैलामा अबैध मदिरा प्रहरी द्वारा नष्ट

  • माघ ४, २०७९
  • १३२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनोज पासमान धनुषा माघ ३/धनुषाको सबैलामा अबैध मदिरा प्रहरीले नष्ट गरिएको छ।सबैला नगरपालिकामा पर्ने भठिहन, कुशमाहा,अमरखना सबैला लगायतको गाउहरुमा अबैध मदिरा उत्पादन तथा बिक्री भैरहेको जनगुनासो प्रहरीमा आएपछि ईलाका प्रहरी कार्यलय सबैलाबाट खटिएको प्रहरी टोलिले नगरका विभिन्न गाउँहरुबाट लगभग १००लिटर भन्दा बढि मदिरा नियन्त्रणमा लिएर सोमबार नष्ट गरिएको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले बताएका छन। इ प्र का सबैला भित्र कतै मदिराको ओसारपसार तथा बिक्री गर्न पाएकोमा आवस्यक कार्यवाही गर्ने प्रहरी निरीक्षकले बताएका छन।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤