Siraha Times
ताजा समाचार

मिर्जा राशिदले गरे खेलाडी हरूलाई बिदाई

  • पुस १९, २०७९
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, पुस १९ कपिलवस्तु जिल्ला बाट कराते प्रतियोगिता मा भाग लिन भारतको आसाम जान लागेका खेलाडी हरूलाई मिर्जा राशिदले सफलताको शुभकामना सहित बिदाई गरेका छन् l रामु सुनार नेतृत्वको टोली भारतको आसाम मा कराते प्रतियोगिता मा भाग लिन जाने क्रममा कृष्णनगरको लिंकगेट स्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडी हरूको मनोबल उच्च बनाउन खेलाडी हरूलाई खादामाला लगाई स सम्मान बिदाई गरिएको छ l कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३(२) प्रदेश सभा सदस्य उमेदवार युवा हरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडी हरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउदै खेल ले व्यक्तिमा शारीरिक, मांसिक क्षमताको विकास गराई व्यक्तिमा सामुहिक भावनाको विकास समेत गराउने बताए l

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१